स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन
पाेखरा | मंसिर १४, २०७९
तस्बिर फाइल
पोखराः मतदान भएको १० दिन बितिसक्दासमेत मतगणना हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आज बसेको बैठकले मतगणना सुरु गर्न निर्देशन दिएको हो ।
गठबन्धनले स्याङ्जाको चापाकोट नगरपालिका लगायतको बुथ कब्जा गरेको भन्दै नेकपा एमालले पुनःमतदानको माग गर्दै मतगणना रोकेको थियो ।
यसैगरि आयोगले बाजुरामा पनि रोकिएको मतगणना सुरू गर्न निर्देशन दिएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

